मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरीको डाकनेश्वरी १ का वडाध्यक्षको मृत्यु , तीनवटा वडा वडाध्यक्ष विहीन

महेन्द्र सदा 24+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

पातो । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष ६० वर्षीय पृतम लाल चौधरीको आइतबार हृदयघात (हर्टएट्याक) भएर मृत्यु भएको छ ।
गत स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित चौधरी मृत्युपछि डाकनेश्वरीमा तीनवटा वडा वडाध्यक्ष विहीन बन्न पुगेको छ । नगरपालिकाको १० वडा मध्ये 
वडा नम्बर ४ वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो भने  २ नम्बर वडाध्यक्ष रहमान मियाँ सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा अहिले कारागारमा रहँदा नगरपालिकाको तीनवटा वडा वडाध्यक्ष विहीन बन्न पुगेको छ ।
यता डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ ।   
  
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार