मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

पत्रकार महासङ्घ सप्तरीद्वारा दीप प्रज्ज्वलन

Kanchan24 336+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

कञ्चनरूप । स्वर्गीय पत्रकार सुरेश रजकलाई न्यायको मागगर्दै नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले आज साँझ गजेन्द्र नारायण चौकमा दीप प्रज्ज्वलन गरेको छ ।
महासङ्घका जिल्ला अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा साँझ जिल्लाका सञ्चारकर्मीले राजविराज स्थित गजेन्द्र नारायण चौकमा दीप प्रज्ज्वलन गरेका हुन ।
पत्रकार रजकको हत्या भएको लामो समय बित्दापनि हत्यामा संलग्नहरूलाई अझै पक्राउ नगरिएको विरोधमा महासङ्घले चरणबद्ध आन्दोलन अन्तरगत दीप प्रज्ज्वलन गरिएकोले हो ।
महासङ्घले स्वर्गीय पत्रकारको हत्यामा संलग्नलाई कारबाही र सञ्चारक्षेत्रको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार