मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरीमा भाईको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

Kanchan24 336+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

राजविराज । सदरमुकाम राजविराज नगरपालिका–१ निवासी ४० वर्षीय लोकेन्द्र झाको आफ्नै भाईको बञ्चरो प्रहारबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार झाका ३० वर्षीय भाई नरेन्द्रले आज बिहान करिब १० बजे लोकेन्द्रमाथि बञ्चरो प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई राजविराजमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको थियो। तर, केही बेरमै उनको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले बताएको छ। फरार रहेका आरोपीको खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार