मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

उत्तरी मोरङ कृषि महिला सहकारी संस्थाको नयाँ कार्य समिति चयन

Kanchan24 1+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ९ स्थित उत्तरी मोरङ कृषि महिला सहकारी संस्थाको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार सम्पन्न संस्थाको १५ औं साधारणसभाले यशोदा दुलालको अध्यक्षतमा नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरेको हो । 

समितिको उपाध्यक्षमा भूमिका बूर्जा मगर, सचिवमा धिरादेवी निरौला, कोषाध्यक्षमा केवश कुमारी खतिवडा र सहसचिवमा टंकादेवी लिम्बू चयन हुनु भएको छ । यसैगरि सदस्यहरुमा रञ्जू निरौला, सीता दाहाल, अमृता त्रिखत्री र इश्वरा खतिवडा चयन हुनु भएको छ ।

यस्तै लेखा समिति संयोजकमा उर्मिला मगर तथा सदस्यमा नरमाया आले र रमा दुलाल चयन हुनु भएको छ । लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा साधारणसभाको खुला सत्र सम्पन्न भएपछि चुनावी प्रकृया सुरु गरिएकोमा सर्वसहमतिमा नयाँ नेतृत्व चयन गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार