मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य

Kanchan24 336+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

राजविराज । सप्तरीको खडक नगरपालिका वडा –५ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत रन्जितपुरमा शुक्रबार ट्रकको ठक्करबाट एक साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ ।  

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.८ ख २८१६ नम्वरको ट्रकले बिपरित दिशाबाट साईकलमा आउदै गरेका स्थानीय ६०  बर्षिय माखन साहलाई ठक्कर दिंदा  घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । 

मृतक साहको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको तथा ठक्कर दिने ट्र्क र ट्रक चालक प्युठान छिन्ताङ्गका बम बहादुर पुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

ट्रकको ठक्करबाट साहको मृत्यु भएपछि आक्रोशित  स्थानीयबासी तथा आफन्तहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । स्थानीयले सडक अवरुद्ध गर्दा पुर्वपश्चिम राजमार्ग भई चल्ने सयौं सवारी साधन सडकमै  थन्किएको थियो ।  प्रचण्ड गर्मीमा चक्काजाम हुँदा हजारौं यात्रीले सास्ती खेप्न बाध्य भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार