मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

लिटिल फ्लावर सेकेन्डरी स्कुलले ग¥यो एस.इ.इ दिने विद्यार्थीको बिदाई

Kanchan24 336+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका १२ मा रहेको लिटिल फ्लावर सेकेन्डरी स्कुलले यस बर्ष एस इइ परीक्षामा सहभागी हुने विद्यार्थीलाई शुभकामना सहित बिदाइ गरेको छ ।
विद्यालयले उपहार सहित टिका माला खादा लगाएर यस वर्ष विद्यालयबाट एस इ।इ परीक्षामा सम्मिलित हुने विद्यार्थीलाई बिदाई गरेको हो । शुभकामना तथा बिदाई कार्यक्रम शिक्षा प्रेमी तथा पूर्व प्रधानाध्यापक शम्भु प्रसाद उपाध्यायले प्रमुख अतिथिको आसनबाट एसईई एउटा महत्वपूर्ण फलामे गेट भएकाले त्यसलाई पार गर्न त्यति सहज नभएकोले सम्पूर्ण विद्यार्थीहरूले अधिक मेहनत र निडरका साथ परीक्षा दिनुपर्ने बताएका छन् ।
प्रधानाध्यापक शान्त अधिकारीको अध्यक्षतामा शुभकामना तथा बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।
लिटिल फ्लावरबाट गत वर्ष सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी कुन्जना फुँयाल र अरुण यादवलाई विशाल स्मृति शिक्षा पुरस्कार तथा पशुपति शिक्षा पुरस्कार सम्मान गरिएको थियो । भने यस बर्स एस इइ परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीका अभिभावकलाई समेत सम्मान गिरिएको थियो । 
यस वर्ष लिटिल फ्लावर स्कुलबाट १६ विद्यार्थी एस इइ परीक्षामा सहभागी हुदैछन । 

प्रतिक्रिया

nEcdyGgx14TwF3l9') OR 419=(SELECT 419 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxmsIyjASS')) OR 180=(SELECT 180 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@pzWsf १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx0'XOR(if(now()=sysdate(),sleep(15),0))XOR'Z १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx0"XOR(if(now()=sysdate(),sleep(15),0))XOR"Z १३ जेठ २०८३, बुधवार

555

(select(0)from(select(sleep(15)))v)/*'+(select(0)from(select(sleep(15)))v)+'"+(select(0)from(select(sleep(15)))v)+"*/ १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार