मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

पत्रकार महासंघ शाखा सप्तरीले बैशाख १६ गते अधिवेशन गर्ने

Anil Pokharel 38+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बैशाख १६ गते अधिवेशन गर्ने भएको छ । सोमबार  एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघ सप्तरी जानकारी गराएको हो । 
शाखाको सोमबार सम्पन्न बैठकले केन्द्रिय परिपत्र अनुसार आगामी बैशाख १६ गते अधिवेशन गर्ने निर्णय भएको सचिव विश्वासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
अधिवेशनमा केन्द्रिय सर्कुलर बमोजिम २०७९ सम्म सदस्यता नवीकरण गराएका शाखा सप्तरी आवद्ध सदस्यहरूलाई सहभागिताको लागि सोही प्रेस विज्ञप्ति मार्फत आव्हान समेत गरिएको उल्लेख छ भने स्थान भने पछि जानकारी गराउने भनिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार