मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

डाक्नेश्वरी मन्दिरमा घटस्थापना

महेन्द्र सदा 24+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

पातो । सप्तरीको शक्तिपीठहरू मध्ये डाक्नेश्वरी नगरपालिका वडा नं (५ पातो बजारमा रहेको डाक्नेश्वरी माताको मन्दिरमा सदाको वर्ष झैं यस वर्षको वडा दशैंको शुभ अवसरमा घटस्थापना गरिएको छ । 
घस्थपनाका अवसरमा पालिका अन्तर्गतको १० वटै वडाको  श्रद्धालु भक्तजनहरूको ठूलो सहभागितामा मन्दिर परिसरमा भेला भएर धूम धामका साथ कलश यात्रा मन्दिर परिसरबाट पातो गाँउको पौराणिक पोखरीमा जल भरी पुनः मन्दिर मा पुगेर घटस्थापना भएको पूजा समितिको सचिव रामचन्द्र मण्डलले जानकारी दिए ।
उक्त अवसरमा श्रद्धालु कलश यात्रामा सहभागी भक्तजनहरूको स्वागत सत्कारमा पातो बजारका व्यापारीहरू धरमलाल, करमलाल यादव ,दिलीप कुमार मण्डल एवम् दिनेश कुमार साह समेत खाजा, पानी र फ्रुटी को समेत सेवा दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार