मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कञ्चनरूपमा काङ्ग्रेस विज्ञप्ति वाजी गर्दै रोइलो

Anil Pokharel 38+ समाचार ( )
७ अशोज २०८१, सोमबार

कञ्चनरूप । यति वेला कञ्चनरूप संविधान दिवसको कार्यक्रम मनाएको विषय लिएर कञ्चनरूप काङ्ग्रेस पार्टीका दुई खेमा आफ्नो विज्ञप्ति वाजी गर्दै रोइलो गरी रहेका छन । 
हुन कञ्चनरूपमा काङ्ग्रेस भित्रकाहरू एकले अर्को लाई अछुतो काडेको भने पहिलो पटक चै हैन यो भन्दा अधि भएका विभिन्न घटनाहरू छर्लङै सबैका सामु प्रष्ट छन ।  
“कङ्ग्रेसलाई कसैले हराउन सक्दैन , यदि काङ्ग्रेस हार्छ भने काङ्ग्रेसको कारणले हो ” स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भाषण गर्ने कुनै पनि चुनावी सभामा यो वाक्य छुट्दैनथ्यो । कञ्चनरूप काङ्ग्रेसमा यही समस्याबाट गुज्रिरहेको देखिन्छ ।
प्राकृतिक नियम नै हो आफ्नो कमजोरीले भन्दापनि अरुलाई दोष लगाउदै आनन्द मान्ने । आफू विरुद्ध यो हो की भन्ने शङ्काको भरमा नाम पोल्दै पाटीको आन्तरिक गतिरोधलाई छताछुल्ल पार्न अभ्यस्त छन् ।
मुख्य कुरा चै कञ्चनरूप नगरपालिकाले संविधान दिवस मनाउनेको कार्यक्रम नेकपा एमालेका नेता सुमन प्याकुरेललाई प्रमुख अतिथिको बनाएको विषय भन्दा पनि नेता प्याकुरेलले कुनै समय कुनै मिडियामा दिएका अन्तर्वार्ताको भिडियोलाई काटे र एक अंश सामाजिक सञ्जालमा पोष्ट हुनुले कञ्चनरूपका काङ्ग्रेस वैमनस्यता कायम भएको बुझिन्छ । 
कञ्चनरूपमा नेपाली काङ्ग्रेस दुई पक्षले एकअर्का प्रति तीखा आरोप लगाउनु काङ्ग्रेस दुई पक्ष बिचको कलहलाई सतहमा आएको प्रष्ट छ । 
एक खेमाले विज्ञप्ति मार्फत  काङ्ग्रेस समर्थक र कार्यकर्ता प्रति छुद्र र आपत्तिजनक अभिव्यक्ति दिनेलाई
संविधान दिवसमा आमन्त्रण गरी काङ्ग्रेसबाट पदीय जिम्मेवारी ग्रहण गरेलाई आमन्त्रण नगरेकोमा खेद प्रकट गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउन भन्दै पार्टीविरुद्ध अभिव्यक्ति दिन प्रमुख अतिथि बनाको भन्छ अर्को खेमाले विज्ञप्ति मार्फत आधिकारिक प्रतिनिधित्व गरेको भन्दै अनुशासनात्मक कारबाहीको माग राख्छ भने पदीय जिम्मेवारीमा नभएको र मर्यादाक्रमको उल्लङ्घन गरेको आरोप लगाउँछ । कार्यक्रमलाई सकारात्मक दृष्टिकोणबाट हेर्न भन्छ । 
कञ्चनरूप काङ्ग्रेसमा भित्र विवादको सुरुवात भने नयाँ नौलो भने हैन नगर प्रमुख ललन प्रसाद गुप्ता र उपप्रमुख मुन्ना  पोखरेल बीचको पुरानो विवाद मिलन तर्फ केन्द्रित हुँदै गर्दा  एमाले नगर छिर्यो ।  
हुन यो भन्दा अघि पनि कञ्चनरूपमा एमाले काङ्ग्रेसकै सरकार थियो । त्यतिबेला एमाले काङ्ग्रेसको एकै बोली र एकै पेट भएको पनि थियो । 
केन्द्रमा पनि देखेकै छौ । संविधान दिवस बनाउने पनि सरकार थिए नमनाउने पनि सरकारमै थिए । खली फर यति थियो कि संविधान दिवस मनाउने राष्ट्रिय झण्डा फहराए  संविधान दिवस नबनाउनेले कालो झण्डा फहराए ।  संविधान दिवस मनाउने र नमनाउनेमा दोहारी चली रहेकै छ , तै पनि सत्तामा साझेदारी गरै छन ।   
कञ्चनरूपमा भने दुई काङ्ग्रेस आफै आफैमा मोथिदै थिए बिचमा एमाले मदानी भएर देखियो । एक काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई दोषी प्रमाणित गरे प्रमाणित चै हुने के रु
कञ्चनरूप काङ्ग्रेसले एकले अर्को दोषी प्रमाणित गर्न उद्धत हुनु पर्नेको कञ्चनरूपबाट काङ्ग्रेस पतन तर्फ ओरालो लाग्नु हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार