मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

७४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउने महिला पक्राउ

Kanchan24 336+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

कञ्चनरूप । बोक्सीको आरोप लगाई दुर्व्यवहार गरेको मुद्दामा फरार रहेकी एक महिला आइतबार सप्तरी प्रहरीले पक्राउ गरेको छ , 
गत वर्ष कात्र्तिक २१ गते ७४ वर्षीया जहरा खातुनलाई बोक्सीको आरोप लगाई रसिदनी खातुनले दुर्व्यवहार गरेको पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा चलाएको थियो ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ निवासी ४३ वर्षीया रसिदनी खातुन छिन् । 
सप्तरी जिल्ला अदालतमा बोक्सी आरोप मुद्दा चलाइएपछि खातुन फरार भएकी थिइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार