मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

पत्रकार महासंघ सप्तरीको ११ औं अधिवेशन बैशाख १६ गते तिरहुतको लोहजरा दह हुने

Kanchan24 336+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

कञ्चनरूप । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं साधारणसभा तथा अधिवेशनै आगामी बैशाख १६ गते जिल्लाकै  तिरहुत गाउँपालिका स्थित लोहजरा ठाकुरबाबा दह हुने भएको छ । 
महासंघ शाखा सप्तरीले एक प्रेस विज्ञप्ति जारी गर्दै तिरहुतको लोहजरा ठाकुरबाबा दह हुन जानकारी गराएको हो । 
यस अधि नै महासंघ शाखा सप्तरीले बैशाख १६ गते अधिवेशन गर्ने निर्णय सार्वजनिक गरिसकेको थियो भने स्थान स्थान र समय आज निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
तिरहुतको लोहजरा ठाकुरबाबा दह सप्तरीकै प्रसिद्ध पर्यटकीय स्थलको रुपमा हेरिन्छ । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार