मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरी जिल्लामा मदिरा र सुर्ती बिक्रीमा कडाइ

Kanchan24 336+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

कञ्चनरूप । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सप्तरी जिल्ला प्रशासनले मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्ने भएको छ। निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन अवैध मदिरा ओसारपसार तथा बिक्री रोक्न विशेष अनुगमन गरिने जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले अनुमति बिना मदिरा बिक्री गर्न पूर्ण निषेध गर्ने निर्णय गरेको छ। होटल तथा रेस्टुरेन्टमा मदिरा सेवन समय बेलुका ८ बजेसम्म मात्र तोकिएको छ।

साथै मिठाई पसल, किराना तथा पान पसलहरूको अनुगमनसमेत तीव्र बनाइने भएको छ। म्याद गुज्रेका सामान बिक्री गरेको पाइएमा कारबाही गरिने प्रशासनले जनाएको छ। विद्यालय, कलेज र स्वास्थ्य संस्थाबाट १०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाइनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार