मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

कञ्चनरूपको बरमझियामा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

Kanchan24 314+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित बरमझियामा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको हरिनगराका वर्षीय ४१ महेश कुमार मेहताको  घटना स्थलमै भएको छ  भने मोटरसाइकल चालक वर्ष ४० का जय प्रकाश मेहताको उपचारको क्रममा भएको  प्रहरीले जनाएको छ । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरूप नगरपालिका ३ बरमझिया सडक खण्डमा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ३ गौतमपुर बस्ने अन्दाजी वर्ष ४१ का महेश कुमार मेहताको घटना स्थलमै मृत्यु भएको थियो भने प्रहरीले मोटरसाइकल चालक जय प्रकाश मेहताको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा उपचार पछि थप उपचारको लागी राजविराज लगिएको पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको ट्याङ्करले पूर्वबाट आउँदै गरेको प्र १ – ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  
मोटरसाइकलमा सवार सोही ठाउँका ४२ वर्षीय जयप्रकाश मेहता घाइते भई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याइएकोमा उपचारको क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
टयाङ्कर चालक सिरहाको कर्जन्हा नगरपालिका ३ का मिथलेश यादव समेत घाइते भई धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि केहीबेर राजमार्ग अवरुद्ध गरिएपनि अहिले सुचारू भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार