मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

भन्सार छलेर ल्याउँदै गरेको मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुई पक्राउ

Kanchan24 314+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

कञ्चनरूप । सप्तरी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । 
जिल्लाको खडक नगरपालिका वडा नं। ८ भदिया सडक खण्डबाट भन्सार छलेर ल्याउँदै गरेको मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेका हुन  । 
बलान बिहुल गाउँपालिका वडा नं। ५ रामनगरका ४० वर्षीय सम्पैत यादव र सोही स्थान ठाउका २२ वर्षीय श्रवण कुमार यादव सवार स.३प.४६१७ को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त सामानहरू बरामद गरिएको प्रहरीले जाएको छ ।  प्रहरीले मोटरसाइकल चेकजाँच गर्दा ७५ हजार मूल्य पर्ने ४ सय ७० थान मोबाइल डाटा केवल बरामद गरेको जनाइएको छ । 
बरामद मोबाइल डाटा केवल र मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार