मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

मेयर बालेको चेतावनीपछि हिन्दी चलचित्र “आदिपुरुष” मा निर्माताले हटाए सीता भारतमा जन्मेको प्रसंग

Kanchan24 1+ समाचार ( )
१ आषाढ २०८०, शुक्रबार

न्दरहरैंचा । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाइएको छ । यो संवादलाई लिएर नेपालमा चौतर्फी आलोचना भएको थियो । नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिनसमेत अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको थियो । चलचित्रमा राखिएको सीता भारतमा जन्मेको प्रसङ्ग निर्माताले हटाएका हुन् । भारतीय अखबार टाइम्स अफ ईन्डियाका अनुसार सीता रामायण अनुसार नेपालमा जन्मेको भएको र मेयरको बालेनको चेतावनी आएपछि हटेको उल्लेख छ । सीताको जन्म नेपालमा भएको तथ्य नेपालमा मात्रै नभई समग्र फिल्ममा राख्नुपर्ने अडानसहित काठमाडौंका मेयर बालेन शाहले नत्र काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने उद्घोष गरेका थिए । (नेपाल प्रेसबाट)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार