मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कंकालिनी मन्दिरमा ६ सय ११ वटा राँगाको बली

Kanchan24 336+ समाचार ( )
२५ अशोज २०८१, शुक्रबार

कञ्चनरूप । सप्तरीको भारदह स्थित कंकालिनी मन्दिरमा ६ सय ११ वटा राँगाको बली दिईएको छ । 

 कंकालिनी मन्दिरमा प्रत्येक वर्ष दशैको नवमीका दिन राँगाकाे बली दिइने गरिन्छ  । महा नवमीका दिन शुक्रबार ६ सय ११ वटा राँगाकाे बली दिइएको मन्दिर विकास समितिले जनाएको छ ।

गत बर्ष महा नवमी मन्दिरमा ६ सय ३ वटा राँगाकाे बली दिइएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार