मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

शिक्षक र सरकारबीच वार्ता जारी, माग सम्बोधन गरी आजै सहमति गर्ने तयारी !

Kanchan24 1+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा जारी वार्तामा शिक्षकहरुको माग सम्बोधन गरी आजै सहमति गर्ने तयारी छ ।

बैठकमा शिक्षा मन्त्रालयको तर्फबाट सहमतिको ड्राफ्ट प्रस्तुुत गर्नेगरी गएको बताइएको छ । सरकारसँगको वार्ताअघि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा शिक्षकका प्रतिनिधि वार्तामा बसेका थिए ।

शिक्षा मन्त्रालयको ड्राफ्टमा शिक्षकहरु सहमत भए आजै सहमति जुट्ने सम्भावना छ । गृह मन्त्रालयमा जारी बैठकमा कानून मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई पनि सहभागी हुनुहुन्छ । विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरुले बुधबारदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।

देशभरका विद्यालयहरु बन्द गरि शिक्षकहरु राजधानीमा भेला भएर आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा यसअघि पनि सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार