मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

तीज विशेष
शुभकामना महिला सहकारीद्वारा तीज विशेष नृत्य प्रतियोगिता आयोजना

Kanchan24 336+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

कञ्चनरूप । नेपाली हिन्दु महिलाको हरितालिका तीजको अवसरमा शुभकामना महिला सहकारी संस्थाले तीज विशेष नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
जिल्लाको कञ्चनरूप नगरपालिका वडा १२ स्थित  शुभकामना महिला सहकारी संस्था त्रिमार्ग शिवलाय नजिकै को चउरमा कञ्चनरूप नगरपालिकाकी  नगर उप प्रमुख मुना कुमारी पोखरेलको प्रमुख आतिथ्यमा र  शुभकामना महिला सहकारी संस्थाकी अध्यक्ष विष्णु कुमारी श्रेष्ठको अध्यक्षता तीज विशेष नृत्य प्रतियोगिता आयोजना गरेको हो । 
उक्त तीज विशेष नृत्य प्रतियोगितामा शिक्षा कार्की प्रथम भइन भने दोश्रो सपना पोखरेल र  तुलसा कार्की  तेस्रो हुन सफल भइन । त्यसैगरी सान्त्वना क्रमश अस्मिता अधिकारी, रञ्जना श्रेष्ठ , सपना बस्नेत सुष्मा  सुवेदी विमला श्रेष्ठ र हेम कुमारी श्रेष्ठ भएका थिए  । 
प्रथम पुरस्कार एक हजार एक  सय ५ , दोश्रो एक हजार ५ तेस्रो ७ सय ५ र सान्त्वना छ जनालाई ५ ५सय रुपैयाँ नग प्रदान गरिएको थियो । 
तीज विशेष नृत्य प्रतियोगिता  कञ्चनरूप नगरपालिकाकी  नगर उप प्रमुख मुना कुमारी पोखरेलको प्रमुख आतिथ्यमा र शुभकामना महिला सहकारी कार्यक्रममा नृत्य प्रतियोगिता  मूल्याङ्कन कञ्चनरूप नगरपालिकाकाकी कार्यपालिका सदस्य सिता कुमारी  पौडेल, समाज सेवी तेज बहादुर कार्की  स्तर भुजेलले गरेका थिए भने कार्यक्रममा पिप्रा पूर्व महिला सहकारीकी अध्यक्ष कल्पना चौधरी , पत्रकार अनिल पोखरेलले शुभकामना मतब्य दिएका थिए । कार्यक्रममा सञ्चालन सहकारीकी उर्मिला चापागाईं ले गरेकी थिइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार