मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

एसईईमा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका विद्यार्थीलाई सम्मान

Kanchan24 336+ समाचार ( )
२९ आषाढ २०८१, शनिबार

कञ्चनरूप  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका विद्यार्थीलाई राष्ट्रिय  सरदार (बाँतर) सङ्घ र सरदार बाँतर युवा समाज नेपालले संयुक्त रुपमा बधाई तथा सम्मान गरेको छ । 
सप्तरीको कञ्चनरूप स्थित मिथिला पार्टी प्यालेसमा शनिबार कार्यक्रम गरी २०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसइई)मा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका २० जना विद्यार्थीलाई सम्मान गरेको हो । 
सम्मानित विद्यार्थीहरूलाई मधेश प्रदेस सरकारको दलित विकास समितिका सदस्य श्याम कुमार सरदार, राष्ट्रिय  सरदार (बाँतर) सङ्घका अध्यक्ष भोलानाथ सरदार, सरदार बाँतर युवा समाज नेपालका अध्यक्ष किशोर कुमार सरदार kanchn24.com का सम्पादक अनिल पोखरेल , अवलोकित दैनिकका पत्रकार किशोर पासवान गायतले उनीहरूलाई प्रशंसापत्र हस्तान्तरण गरे थिए
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मधेश प्रदेश सरकारको दलित विकास समितिका सदस्य श्याम कुमार सरदारले विद्यार्थीहरू भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताए । उनले सूचनाप्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरू रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने विद्यार्थीलाई सुझाव दिए । सदस्य सरदारले सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुर्नुपर्नेमा जोड दिए । 
 
प्रतिक्रिया

बसन्त ३० आषाढ २०८१, आइतबार

सम्पुर्ण मा शुभकामना ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार