मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

स्वास्थ्य क्षेत्रमा सप्तरीको हनुमाननगर , कञ्चनरूप पहिलो र दोश्रो ,धर्मेश्वर हस्पिटलको उत्कृष्ट सेवा

Kanchan24 336+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

कञ्चनरूप । जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सप्तरीका १८ पालिकामा मध्ये हनुमाननगर कङ्कालिनी नगरपालिका र कञ्चनरूप नगरपालिका निर्धारित सूचकहरू पुरा क्रमश दोश्रो र तेश्रो भएका छन ।
शुक्रबार राजविराजमा सम्पन्न जिल्ला स्तरीय समीक्षा कार्यक्रममा जिल्लाका १८ पालिकामा मध्य सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रमा गरेको काम र हासिल गरेको प्रगति लगायतको सूचकहरूको आधारमा हनुमाननगर कङ्कालिनी नगरपालिका प्रथम , कञ्चनरूप नगरपालिका दोश्रो र शम्भुनाथ नगरपालिका तेस्रो भएको हो । 
जसमध्ये खोप, पोषण, परिवार नियोजन, बालरोग, फोहोर व्यवस्थापन, न्यूनतम स्वास्थ्य मापदण्ड लगायतका सूचकको अध्ययनका आधारमा दिइएको अङ्कका आधारमा पालिकालाई छनौट गरिएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख  राम सेवक यादवले बताए ।
सम्मान पछि कुरा गर्दै स्वास्थ्य शाखा प्रमुख यादवले यस सफलताले हामी स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी स्वास्थ्यमा सरोकार राख्नेहरू एवम् नगर प्रमुख उपप्रमुख तथा नगरवासीमा हौसला प्रदान गरेको छ । अझ सफलताको लागी मेहनत गर्नु पर्ने जोस प्रदान गरेको बताए ।
स्वास्थ्य क्षेत्रमा गरेको कामका आधारमा हाम्रो पालिका १८ पालिका मध्ये दत स्थानमा आउँदा खुसी लागेको बताउँदै कञ्चनरूप नगरपालिका  नगर प्रमुख ललन प्रसाद गुप्ताले आगामी दिनमा स्वास्थ्यलाई प्राथमिकता राखेर काम गर्ने बताए ।
सम्मान पछि कञ्चन २४ सँग कुरा गर्दे कञ्चनरूप नगरपालिका स्वास्थ्य  शाखा प्रमुख राम सेवक यादवले भने नगर भरीका स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्यसँग जोडिनुभएका सम्पूर्ण नगरवासीको सफलता भएको बताए ।  
यसैरी जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको यस कार्यक्रममा धर्मेश्वर हस्पिटललाई स्वास्थ्य सेवा सुधार, बिरामीहरूको सन्तुष्टि, र समग्र जनस्वास्थ्यमा पु–याएको योगदानको आधारमा सम्मान गरिएको हो । 
धर्मेश्वर हस्पिटलका निर्देशक दिलिप कर्णले यस सम्मानलाई आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणाको स्रोतको रूपमा लिने कर्णले उल्लेख गर्र्द उनले कञ्चनरुप नगरपालिका र स्वास्थ्य क्षेत्रका अन्य संस्थाहरूसँग सहकार्य गर्दै जनस्वास्थ्य सुधारमा अझै बढी योगदान दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार