मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

डाक्नेश्वरी मन्दिरमा मेला उद्‌घाटन कार्यक्रम सम्पन्न

महेन्द्र सदा 24+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

पातो । सप्तरीको, डाक्नेश्वरी नगरपालिका वडा नं ५, पातो बजारमा अवस्थित डाक्नेश्वरी मन्दिरमा मेला उद्‌घाटन कार्यक्रम सम्पन्न भएको छ ।

मेला उद्‌घाटन कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सरकारको मुख्यमन्त्री मा। सतिश कुमार सिंह एवम् मेला समितिको अध्यक्ष महेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।
उक्त अवसरमा मधेश प्रदेश सरकारको मुख्यमन्त्री मा। सतिश कुमार सिंहले उद्‌घाटन गर्नु भएको थियो।
उक्त अवसरमा मुख्यमन्त्री बोल्दै मन्दिर विकास विस्तारका लागि पर्यटनमा जोड्न सहयोग गर्ने साथै यस क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, यातायात समग्र क्षेत्रको विकास को लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
सो अवसरमा वडा दशैंको शुभ अवसरमा शुभकामना दिने क्रममा मा.ताराकान्त चौधरी, प्रदेश सरकारको मा। शम्भु साह , नगर प्रमुख रामलखन मल्लाहले मन्दिर विकास विस्तारका लागि पर्यटनमा जोड्न सम्पूर्ण  DPR तयार गरी सरकारमा लै जाने प्रतिबद्धता जनाएको।
शुभकामना आदानप्रदान को क्रममा उप मेयर मीरा कुमारी यादव, वडा नं ५ को वडा अध्यक्ष रमेश कुमार चौधरी आयोजक समितिका अध्यक्ष महेन्द्र यादव एवम् सल्लाहकार अमरेन्द्र कुमार यादव, सचिव रामचन्द्र मण्डलले डाक्नेश्वरी मन्दिर विकास विस्तारका लागि पर्यटनमा जोड्न सहयोग को लागि मुख्यमन्त्री लाई आग्रह गरेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार