मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

दुर्घटना
कुम्भ स्नानबाट फर्किदा दुर्घटनामा परि कञ्चनरूपका ३ को घटनास्थलमै मृत्यु

Kanchan24 336+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

कञ्चनरूप । भारतको उत्तर प्रदेशस्थित प्रयागराज कुम्भ स्नान गरेर फर्किने क्रममा नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राती दुर्घटना हुँदा सप्तरी कञ्चनरूपका–३ सहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । 
मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका ७ का लिलावती चौधरी र परशुराम चौधरी रहेको वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । यस्तै वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहर देवीको पनि दुर्घटनामा मृत्यु भएको उक्त वडाका वडाध्यक्ष कैलास साहले जानकारी दिए । 
स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कारपियो शुक्रबार राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
स्कारपियो दुर्घटना छ जना गम्भीर घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिङ्क रोडमा उक्त दुर्घटना भएको जनाएको छ ।
गोरखपुरमा विपरीत दिशाबाट आइरहेको ट्रयाक्टर र कञ्चनरूपका भक्तजन सवार स्कारपियो आपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार