मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

बाल दिवसका अवसरमा लिटिल फलावरमा सांस्कृतिक कार्यक्रम

Kanchan24 336+ समाचार ( )
२९ भाद्र २०८१, शनिबार

कञ्चनरूप । देशभरी ६० औँ राष्ट्रिय बाल दिवस मनाइरहँदा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ लिटिल फलावर सेकेन्डरी स्कुल रूपनगले सांस्कृतिक कार्यक्रम गरी बाल दिवस मनाएको छ ।
बालबालिकामा लगानी ,सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ लिटिल फलावरले आफ्नै प्राङ्गणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । 
सांस्कृतिक कार्यक्रम आयोजित नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुले बालबालिकालाई प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाका वडा नम्बर १२ कार्यवाहक वडा अध्यक्ष जैमुदिन मियाले पुरस्कार वितरण गरेका थिए ।
उक्त अवसरमा अभिभावक, शिक्षक तथा शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार