मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कञ्चनरूपको प्रमुख प्रशासकीय अधिकृतमा नवराज खड्का हाजिर

योगेन्द्र कुमार रौनियार ( उमेश )  16+ समाचार ( )
२ अशोज २०८१, बुधवार

कञ्चनरूप । सप्तरीको  कञ्चनरूप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नवराज खड्का हाजिर भएका छन् । 
खड्का कञ्चनरूप नगरपालिकाको प्रशासकीय अधिकृत रुपमा कार्यरत  थिए भने यस अघि १८ महिना सम्म प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका थिए ।दोश्रो कार्यकालको लागी आज बुधबार नगर प्रमुख   ललन प्रसाद गुप्ता र उपप्रमुख मुना कुमरी पोखरेले स्वागत गरेका छन ्।
खड्काले आफूले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
यस अधि कार्यरत प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा अदालतमा मुद्दा दायर गरे पछि निलम्बनमा परे पछि कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार