मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सप्तरीको डाक्नेश्वरी कटैया फत्तेपुरमा गुनासो सुनवाई समिति गठन

महेन्द्र सदा 24+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा वडा नं ६ जनता मा. वि. कटैया फत्तेपुरमा आसमान नेपाल द्वारा सञ्चालित कार्यक्रम अन्तर्गत गुनासो सुनवाई समिति गठन तथा अभिभुखिकरण सम्पन्न भएको छ । 
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा र USAID को आर्थिक तथा प्राविधिक सहयोगमा प्लान इनटरनेशनल नेपालको संयोजनमा र आसमान नेपाल द्वारा कार्यान्वयन भएको USAID समतामूलक र समावेशी शिक्षा कार्यक्रममा विद्यालयको प्रधानाध्यापक योगेन्द्र प्रसाद मेहताको अध्यक्षतामा गुनासो सुनवाई समिति गठन अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त समिति संयोजकमा जनता माविका प्र. अ. योगेन्द्र प्रसाद मेहता , सह संयोजक कमला देवी पासमान सदस्य सचिव  शैल कुमारी साह  छन भने सदस्यहरूमा रिता देवी मण्डल ,कारण कुमार मण्डल, बन्धना कुमारी पण्डित र किसुनदेव पासमान  रहेका छन । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार