मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सुन्दरहरैंचा र इटहरीको सिमानास्थित पवित्र वृद्धगंगा मुक्तिघाट प्रदुषित (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
१७ माघ २०८०, बुधवार

सुन्दरहरैंचा । मोरङ सुन्दरहरैंचा र सुनसरीको इटहरीको सीमाना वृद्धगंगा तटमा रहेको मृक्तिघाट र आसपासको क्षेत्रमा सरसफाई नुहँदा प्रदुशण फैलिएको छ । मुक्तिघाट आसपास तथा सँगै रहेको पूर्वपश्चिम राजमार्गको पुल मुनि अत्यधिक फोहोर फाल्ने गरिएको छ ।

मुक्तिघाटमा अन्तिम संस्कार गर्ने क्रममा फालिएका फोहोर र पुलमाथिबाट समेत कतिपयले फोहोर फाल्दा पवित्र वृद्धगंगा प्रदुशित बनेको छ । मानिसहरुको मृत्युपछि अन्तिम संस्कारका लागि पवित्र मानेर वृद्धगंगा मुक्तिघाटमा ल्याउने गरेपछि त्यस क्षेत्रको सरसफाईमा भने ध्यान दिएको पाइँदैन ।

सुन्दरहरैंचा र इटहरीको सीमानाको रुपमा रहेको वृद्धगंगाको सरसफाईमा दुवै पालिकाले समेत चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

भिडियो हेर्न   https://fb.watch/pWdglj6X3c/   मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार