मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

अत्याधिक गर्मीले जनजिवन प्रभावित , कञ्चनरूपका विद्यालयहरू दुई दिन बिदा

योगेन्द्र कुमार रौनियार ( उमेश )  15+ समाचार ( )
७ अशोज २०८१, सोमबार

 कञ्चनरूप  । तराई–मधेस क्षेत्रमा एक साता देखि अधिकतम तापक्रम ३८ देखि ४३ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थाले पछि  जनजीवन प्रभावित बनेको छ ।

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनका छ भने  गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । चर्को घामका कारण घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।
गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । 
केही दिन यता गर्मी बढेसँगै सप्तरीको कञ्चनरूप नगरपालिका अन्तर्गत विद्यालयहरूमा बिदा दिएको छ । कञ्चनरूप नगरपालिकाले गर्मीका कारण विद्यालयमा अध्ययनरत प्रभावित हुन थाले पछि सोमबार एक सूचना जारी गर्दै असोज ८ र ९ गते सबै विद्यालयहरू बन्द राख्न आव्हान गरेको ।  
अत्यधिक बढेको गर्मीकै कारण मङ्गलबार  र बुधबार गरी दुई दिन विद्यालय बन्द राख्न भन्दै गर्मी यथावत रहेमा विहीवार अर्थात असोज १० गते देखि १६ गतेसम्म बिहानी कक्षा सञ्चालन गर्नु गराउनु हुन नग प्रमुख ललन प्रसाद गुप्ताको हस्ताक्षर सूचना उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार