मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा !

Kanchan24 336+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

कञ्चनरूप । जन्मदिन मनाउने खुशीले भरिएको साँझ अचानक प्रहरी हस्तक्षेपसँगै त्रासमा परिणत भयो। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकाली मन्दिर परिसरमा केही युवाहरूले फरक तरिकाले जन्मदिन मनाउने सोच बनाए—तरबारले केक काट्ने। तर, त्यो ‘स्टाइल’ उनीहरूलाई महँगो पर्‍यो।

स्थानीयले शंकास्पद गतिविधि देखेपछि प्रहरीलाई खबर पुगेको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुग्यो र सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने खालको गतिविधि गरेको भन्दै चार जनालाई नियन्त्रणमा लियो।

नियन्त्रणमा पर्नेमा तिरहुत गाउँपालिका–५ का २३ वर्षीय मोहम्मद इस्माइलसहित अन्य तीन युवा रहेका छन्। उनीहरू सबै सोही क्षेत्रका बासिन्दा हुन्।

घटना २०८३ साल वैशाख ३ गते साँझ करिब ८स्३० बजे भएको बताइएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको भनाइ स्पष्ट छ— “यस्ता गतिविधिले समाजमा नकारात्मक सन्देश दिन्छ, कानून विपरीत पनि हुन्छ।”

एकछिनको ‘रोमाञ्चक’ निर्णयले जन्मदिनको खुशीलाई हिरासतको अनुभवमा बदलिदियो। अहिले यो घटना स्थानीय युवामाझ चेतावनीजस्तै बनेको छ। रमाइलो गर्ने नाममा सीमा ननाघ्नुस्, नत्र परिणाम अनपेक्षित हुन सक्छ।

प्रतिक्रिया

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@OAkbh १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx-1 waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxAK3X6mLp'; waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxgUngXo4l' OR 740=(SELECT 740 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxrL3G1Iq3') OR 620=(SELECT 620 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx36DK1Nis')) OR 900=(SELECT 900 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार