मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

धर्मेश्वर मन्दिर परिसरमा ३०० बिरुवा वृक्षरोपण

Kanchan24 336+ समाचार ( )
२ अशोज २०८१, बुधवार

कञ्चनरूप । सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बरमझिया सप्तरीको विशेष कार्य तालिम शिक्षालय, सप्तरीले आफ्नो स्थापनाको २२ औं वार्षिक स्थापना दिवस वृक्षरोपण गरेर मनाइएको छ । 
चुरे संरक्षणका लागि वृक्षरोपण ,भूक्षय रोकथाम तथा सौन्दर्यकरण गर्ने उद्देश्य सशस्त्र प्रहरी बल नेपाल, दन्तकाली विशेष कार्य तालिम शिक्षालय कञ्चनरूप बरमझिया सप्तरीले कञ्चनरूप नगरपालिकाको  वडा नं. १२ स्थित धर्मेश्वर मन्दिर  परिसरमा विभिन्न किसिमका करिब ३०० वृक्षरोपण गरेको छ  ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बरमझियाका सशस्त्र प्रहरी विभिन्न दर्जाका सशस्त्र प्रहरी , वडा नं. १२ जन प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार