मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

महुलीमा एक युवक धानखेतको आलीमा मृत फेला

Kanchan24 336+ समाचार ( )
२ अशोज २०८१, बुधवार

कञ्चनरूप । सप्तरीको महुलीमा एक युवक धानखेतको आलीमा मृत फेला परेका छन ।
जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६, महुली बजारदेखि ३ सय मिटर पूर्व तर्फ स्थानीय घुरण चौधरीको धानखेतको आलीमा स्थानीय ईश्वर पोखरेल मृत फेला परेका हुन् ।
बुधबार बिहान युवक खेतको आलीमा लडिरहेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक स्थानीय रामकाजी पोखरेलका २८ वर्षीय छोरा इश्वर पोखरेल रहेको प्रहरीले जनाएको छ । 
घटना स्थलमा प्रहरी अनुसन्धान टोली खटाई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले जानकारी दिए ।  
मङ्गलबार विश्वकर्मा पूजाको अवसरमा महुली बजारमा आयोजित सांस्कृतिक कार्यक्रममा युवाहरूबीचमा सामान्य झडप भएको जानकारी स्थानीयले दिएका छन् । यद्यपि, ईश्वर पोखरेलको सो झडपमा संलग्नता भएनभएको विषयमा कुनै पुष्टि भइसकेको छैन।
स्थानीयका अनुसार, मङ्गलबार साँझ बजार गएको भनिएका पोखरेल घर नफर्किएको जनाइएको छ। वैदेशिक रोजगारीमा रहेका उनी केही हप्ताअघि आमाको झुन्डिएर भएको मृत्युको कारण स्वदेश फर्किएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार