मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

अष्ट्रेलियाको नियुक्त भए पछि गृहजिल्लामा चित्रलेखा यादवलाई सम्मान

निर्मला दहाल 3+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

लहान,सिरहा । अष्ट्रेलियाको राजदूत नियुक्त भए पछि गृहजिल्ला सिरहा आएकी चित्रलेखा यादवलाई सम्मान गरिएको छ । 
नेपाली काङ्ग्रेस लहानले नगरपालिकाको सभाहलमा राजदूत यादवलाई सोम आज बधाई तथा सम्मान सम्मान गरेको हो । 
काङ्ग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहनुभएकी राजदूत यादव शिक्षा मन्त्री समेत भइ सकेकी राजदूत यादवले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आफ राजदूतमा सिफारिस हुनुमा  नेपाली काङ्ग्रेस र सरकार प्रति आभार व्यक्त गर्दै सेवामा अहोरात्र रहने बताइन ।
राजदूत यादवले नेपाल राष्ट्र र जनताको हितमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले भनिन्  देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइ दिन लागिपर्नेछु प्रतिवद्धता सहित राष्ट्र र जनताको हितलाई मध्यनजर गर्दै आफ्नो पदीय मर्यादामा रहेर काम गर्ने बताइन । 
काङ्ग्रेस लहान नगरसभापति सञ्जय यादवले अष्ट्रेलिया जान चाहने र गएका गृहजिल्लाका विद्यार्थीहरूको समस्यामा सहजिकरण गरिदिन राजदूत यादवलाई आग्रह गर्दै सिरहाकी नेतृ राजदूत नियुक्ति हुनु गर्वको विषय भएको बताए । 
कार्यक्रममा नेपाली काङ्ग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादव, लहान नगरपालिकाका प्रमुख महेश चौधरी लगायतले मन्तव्य राखेका थिए । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार