मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

साझा प्रकाशनको राजविराज शाखामा पुस्तक प्रदर्शनीको उद्‌घाटन

Kanchan24 336+ समाचार ( )
२ अशोज २०८१, बुधवार

राजविराज ।  मधेस प्रदेशका पूर्व शिक्षामन्त्री एवम् जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवले साझा प्रकाशन शाखा राजविराजद्वारा  बुधबारदेखि  आयोजित विशेष पुस्तक प्रदर्शनीको  उद्‌घाटन गरेका छन । 
साझा प्रकाशन शाखा राजविराजले पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ असोज २ गते बुधबार देखि असोज १५ सम्म चल्ने प्रदर्शनीमा विभिन्न विद्याका ६ हजार थान पुस्तक राखिएको जनाएको छ ।   
पुस्तक प्रदर्शनीको  उदघाटन को उद्‌घाटन गर्दे नेता एवम् पूर्व शिक्षामन्त्री यादवले पुस्तक प्रदर्शनीले ज्ञान बृद्धि स्गै लेखक, साहित्यकारको पहिचान स्थापितमा योगदान गर्ने बताएका छन् ।    
उनले प्रदर्शनीबाट स्थानीयस्तरको शैक्षिक गुणस्तर सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । आमनागरिकको घर घरमा पुस्तक जाने र पढ्ने बानीको विकास भइ हाम्रा विशिष्ट सम्पदा र दबिएर रहेका बौद्धिक सम्पत्तिको पठन संस्कृति हराउँदै गएको वर्तमान समयमा पुस्तक प्रर्दशनी ले ठूलो योगदान पु¥याउने बताए । यस्ता प्रर्दशनमा विद्यार्थीको सहभागिता बढाउन सके झनै राम्रो हुने भन्दै नेता यादवले यसका लागी शिक्षक र अभिभावकले पनि भूमिका खेल्नु पर्नेमा जोड दिए । 
मधेश प्रदेश जनमत पार्टीका संसदीय दलका नेता समेत रहेका उनले बेला बेलामा पुस्तक प्रर्दशनी हुनु सकारात्मक कुरा भएको भन्दै यसले विद्यार्थीमा ज्ञान बृद्धि तथा लेखकको पहिचान स्थापितमा समेत योगदान गर्ने बताए । 
साहित्यकार, पत्रकार, शिक्षासेवी सहित सर्वसाधारणको शेयर रहेको संस्थाले प्रत्येक वर्ष विजयादशमीको अवसर पारेर विशेष छुटमा वृहत पुस्तक प्रर्दशनी को आयोजना गर्दै आएको छ । 
प्रदर्शनीमा राखिएका पुस्तकमा २० देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार