मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कञ्चनरूपको बरमझियामा मोटरसाइलकमा ठोक्किएर बस पल्टियो, १ जनाको मृत्यु, २८ जना घाईते

Kanchan24 336+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप अन्तर्गत  पूर्वपश्चिम राजमार्गमा गाईघाटबाट काँकडभिट्टा जाँदै गरेको यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घट्नामा २६ जना घाईते भएका छन् ।
उदयपुर सदरमुकाम गाईघाटबाट काँकडभिट्टा जाँदै गरेको बसले कञ्चनरूप नगरपालिका अन्तर्गत  बरमझिया स्थित सुन्दरी पुल देखी अगाडि पूर्व तर्फा जादै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले पश्चिम आँउदै गरेको स ५प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बस पल्टिँदा धनकुटाकी २१ वर्षीया मैयाँ राईको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाईते भएको जनाएको छ ।
घाइते मध्येका ८ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि विराटनगर पठाइएको उल्लेख छ  । मोटरसाइकल चालक २५ वर्षीय सुमित पण्डित स्थानीय वरमझिया कै रहेको उल्लेख छ । 
अन्य १८ जनाको उपचार धर्मेश्वर अस्पतालमा भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल वरमझीयाको टोलीले घाइतेहरूको उद्धार गरेका थियो । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार