मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

हनुमाननगर कङ्कालिनी नपाका शिक्षकहरूको आन्दोलन दोश्रो पनि जारी

Kanchan24 336+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

कञ्चनरूपसप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका सम्पूर्ण विद्यालयका शिक्षकहरूले तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै आन्दोलित भएका शिक्षकहरू अनिश्चितकालीन धर्नाको दोश्रो पनि जारी  राखेका छन । 
चाड पर्वको मुखमा समेत काम गरेको तलब नपाउन घर व्यवहार चलाउन समस्या भएको भन्दै सो पालिकाका ५ वटा मावि गरि ३० वटा विद्यालयका २ सय २० शिक्षकहरू आन्दोलित भएका हुन् । 
शिक्षकहरुले आइतबार बिहान १० बजेदेखि नगरपालिकाका कार्यालय अगाडि अनिश्चितकालीन धर्नामा उत्रेका हनु । 
शिक्षकहरू आन्दोलित भई धर्नामा बस्दा पालिका भरिका ३० वटा विद्यालयका ७ हजार ८ सय ७३ विद्यार्थीहरू पठनपाठनबाट बञ्चित भएका छन् ।
गत साउनदेखि असोज महिनासम्मको तलब भत्ता नपाउँदा नेपालीहरूको महान चाड दशैं जसोतसो ऋण लिएर काट्यौँ, तर अब दोश्रो चाड तिहारको मुखमा पनि तलब पाउन नसकिए पुरानो ऋण चुक्ता नगरेको बेला पुनः ऋण दिन पनि कोही नमानेकोले पीडा भएको शिक्षकहरूको भनाई रहेको छ ।
नगरपालिकाले नगर परिषद् नभएको कारण देखाई आफूहरूको तलब भत्ता पाउनबाट बञ्चित गराएको उनको आरोप छ । यसअघि संघर्ष समितिले कात्तिक ६ गते पालिका प्रमुख बिरेन्द्र माझीलाई तीन दिनको अल्टिमेटमसहित तलब भत्ता अविलम्ब निकासा गर्ने बारे ज्ञापनपत्र बुझाएका थिए । सो अवधीमा तलब भत्ता निकासा नभए कात्तिक ११ गते आइतबारदेखि सम्पूर्ण विद्यालय बन्द गरि पालिकाको मूल गेट अगाडि धर्नामा बस्ने ज्ञापनपत्रमा उल्लेख छ । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार