मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कोशी पश्चिमी नहरमा डुबेर २२ वर्षीय युवक बेपत्ता

Kanchan24 336+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

राजविराज । सप्तरीको कोशी पश्चिमी नहरमा डुबेर शुक्रबार दिउँसो २२ वर्षीय  युवक बेपत्ता भएका छन् । सप्तरीको महदेवा गाउँपालिका ३ वथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यका अनुसार विद्युत्‌‌को पोल जडान गर्ने क्रममा उनी महदेवा नजिक कोशी पश्चिमी नहरमा डुबेका थिए ।
साँझ साढे ४ बजे तिर नहरमा डुबेर बेपत्ता भएका युवकको सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेको एसपी बज्राचार्यले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार