मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

रूपनगरमा उर्जा, जलस्रोत, वाढी विषयमा प्राज्ञिक विमर्श

Kanchan24 336+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

कन्चनरूप । वर्षेनी धेरै जनधनको क्षति गर्ने तर नीति निर्माण तहमा त्यति महत्व नदिइने 'सिमान्तकृत' साना खोला नालाका समस्या कसरी समाधान गर्ने ? उर्जा तथा जलस्रोतको दिगो उपयोग कसरी गर्ने ? नदीलाई दिगो ढङ्गले मावन हितमा प्रयोग गर्ने उपाय आदि विषयमा आज छोटो प्राज्ञिक विमर्श गरियो ।

प्राज्ञ दीपक ज्ञवालीको उपस्थितिमा आज रूपनगर क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व मन्त्री द्वय जय प्रकाश गुप्ता र हेमराज तातेड, रूपनगर नन्दराज संग्रौला क्याम्पसका सञ्चालक समिति सदस्य तथा कञ्चनरूप १२ का वडा अध्यक्ष देवि वहादुर खत्री, क्याम्पस सञ्चालक समिति सदस्य हेम प्रसाद अधिकारी, क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल, कोशी पीडित सरोकार समाजका अध्यक्ष देव नारायण यादव लगायत यस क्षेत्रका विज्ञ, अनुभवी वरिष्ठ व्यक्तित्वहरू र पत्रकारहरूको सहभागिता थियो ।

उर्जा, जलस्रोत, वाढी जस्ता विषयमा स्थलगत् अनुसन्धान र 'ग्राउण्ड' को यथार्थ बुझ्दै हिँड्नु भएका प्राज्ञ ज्ञवाली प्राध्यापक गजुरेलको आमन्त्रणमा रूपनगर आउनु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार