मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

लेटाङबाट ब्राउनसुगर सहित २ जना पक्राउ

Kanchan24 1+ समाचार ( )
२६ आषाढ २०८०, मङ्गलबार

मोरङ । लेटाङ क्षेत्रमा लागुऔषध नियन्त्रण अभियान सञ्चालन गरिरहेको प्रहरीले व्राउनसुगर(खैरोहिरोइन) सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ लेटाङ २ कीर्तिमानबाट लागुऔषध खौरोहिरोइन सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

खैरोहिरोइनको कारोवार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले लेटाङ २ स्थित थीर बहादुर राउतको घरमा खानतलाशी गर्दा नीज २३ वर्षीय थीरबहादुर राउत र सोही ठाउँका २२ वर्षीय एनोश तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ०.४९ मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार