मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कटैया मा. वि.को विद्यालय व्यवस्थापन समिति निर्वाचन चैत्र २३ गते हुने

महेन्द्र सदा 24+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

पातो डाकनेश्वरी नगरपालिका वडा नं. ६ जनता मा. वि. कटैया फत्तेपुरमा विद्यालय व्यवस्थापन समिति छनौटको लागी आगामी चैत्र २३ गते निर्वाचन हुने भएको छ।
उक्त निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको  चैत्र १५ गते नामावली र चुनाव चिन्ह प्रकाशित गरिएको छ।
पहिलो पक्षका उमेदवारहरूमा धिरेन्द्र कुमार साह ,राजकुमार मण्डल ,ममता देवी पासमान ,रिना कुमारी राय लाई निर्वाचन चिन्ह छाप  कमल फूल प्रदान गरिएको छ।
यसै गरी दोस्रो पक्षका उमेदवारहरूमा  दुर्गानन्द यादव, दिपेन्द्र कुमार यादव , शारदा देवी सदा ,अर्मिका कुमारी पण्डित रहेका छ भने चुनाव चिन्ह छाप गाई रहेको विद्यालय व्यवस्थापन छनौट समितिका सदस्य सचिव योगेन्द्र मेहताले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार